यी हुन् दुर्घटनाग्रस्त यतिको विमानमा सवार यात्रुहरु ,३२ जनाको शव निकालियो
पोखरा,पोखरामा आज विहान भएको विमान दुर्घटनाको उद्धार गर्ने क्रममा ३२ जना यात्रुको शव निकालिएको छ । सेती नदीको खोँचमा दुर्घटना भएकाले उद्धार कार्य जटिल भएको सम्बन्धित अधिकारीले जनाएका छन् ।
उद्धारका लागि सुरक्षाकर्मीहरू परिचालन भइरहेको र विमानमा लागेको आगो पनि निभाउने काम भइरहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिएका छन् ।
यती एयरलाइन्सको कलसाइन (एन–एएनसी) एटीआर–७२ विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुअघि दुर्घटना भएको थियो । प्राधिकरणका अनुसार आठ जना विदेशी नागरिक र ६० जना नेपाली नागरिक थिए । जसमा ६२ जना वयस्क, तीन जना बालबालिका, तीन जना असक्त भएका व्यक्ति सवार थिए । यी हुन् दुर्घटनाग्रस्त यतिको विमानमा सवार यात्रुहरुः
कृष्ण आचार्य,निसान्त आचार्य,शालिकग्राम आचार्य,अलिमाया सदाखात,अलितोनिना भेक्टोरिया, पूर्णबहादुर गुरुङ,जितेन्द्रबहादुर गुरुङ,एलेना ब्यान्डुरो,अनिषा बानिया,शालोक भट्ट,निरा छन्त्याल,रुवान कालुम क्रिन्टोम,असिमा गुरुङ,अनुषा गुरुङ,बेलमान गुरुङ,विजयकुमार गुरुङ,जीवनकला गुरुङ,माया गुरुङ, रक्की गुरुङ,शिवकुमार गुरुङ,सिता गुरुङ,यमुना गुरुङ,एस्मिन गुरुङ,रविन हमाल,एलेक्जेन्डर इसिडोर,संजय जेसुवाल,सोनु जेसुवाल,रचना काफ्ले,सीताकुमार खड्का,अनिलकुमार राजबार,भगवती कुँवर,अभिषेक कुशवाह,मेरन लभ,युरी लेजिङ,भिक्टर लेजिङ,ओम माया गुरुङ,जानितस्यान्ड्रा प्यालाभेकिनो,सुष्मा पाण्डे,हरि परियार,कृष परियार,लक्ष्मी परियार,रिता परियार,अरुण पौडेल, लक्ष्मी पौडेल,प्रसिद्धी पौडेल,त्रिभुवन पौडेल,पुजन राना,सविना रायमाझी,राजन सापकोटा,अनिल शाही,संगीता शाही,आयुर्धी शर्मा,बेबी शर्मा,जमुना शर्मा,विशाल शर्मा,युवराज शर्मा,मोहन श्रेष्ठ,डा शुशील श्रेष्ठ,राजुसिंह ठकुरी,चुणा थापा गणेश थापा,लबराज तिमिल्सिना,यु स्यान्ग्योन र अर्का एकजना चालक दलका कमला केसी,ऐ खतिवडा,के राना,एसआर ठकुरी रहेका छन् ।
क्याटेगोरी : breaking, समाचार
ताजा अपडेट
- सिटिजन्स बैंकको प्रमुख कार्यकारीमा पोखरेलको निरन्तरता
- ‘घर बीमालाई अनिवार्य गरौँ’
- बिम्स्टेक राष्ट्रमा साझा सडक सञ्जाल बनाउन चेम्बरको प्रस्ताव
- ‘उच्च ब्याजदरले समग्र मागमा उच्च संकुचन, उद्योगी व्यवसायीको मनोबल घट्यो’
- अस्ट्रेलियाले नयाँ नोटमा बेलायती राजपरिवारको तस्बिर नछाप्ने
- चीन घेर्दै अमेरिका
- बैंकिङ कसुर मुद्दाका चार जना फरार प्रतिवादीहरू विभिन्न स्थानबाट पक्राउ
- ७० प्रतिशतसम्मको छुटसहित बिजबजारको माघ महिनाको ‘२० मा बीज’
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
तपाईको प्रतिक्रिया