लघुवित्त खारेजीको मागसहित पीडितहरुद्वारा दोस्रो चरणको आन्दोलन घोषणा
काठमाडौं । लामो समयदेखि आन्दोलनरत पीडितहरुद्वारा लघुवित्त वित्तीय संस्थाहरुको खारेजीको मागसहित दास्रो चरणको संघर्षका कार्यक्रम घोषणा गरेका छन् ।
मंगलबार राजधानीको संवाद डबलीमा आयोजित कार्यक्रममा लघुवित्त वित्तीय संस्थाविरुद्धको संघर्ष समितिका केन्द्रीय अध्यक्ष मनिराम ज्ञवालीले पीडितहरु आत्महत्या गर्न बाध्य हुँदासम्म पनि न्याय नपाउँदा कडा आन्दोलनको घोषणा गर्नुपरेको बताए ।
यस्तै संघर्ष समितिकी उपाध्यक्ष सशिला थापाले लघुवित्त संस्थाहरुले गरिब जनतामाथि क्रुरतापूर्वक चक्रिय ब्याज लगाएर आत्महत्या गर्न बाध्य पारिरहँदा पनि सरकारी निकायहरु उल्टै उनीहरुको पक्षमा लागेको आरोप लगाइन् ।
उनले प्रहरी प्रशासनकै अगाडि आफूलाई हातपात गरेको र पीडित महिलालाई वित्तीय संस्थाका कर्मचारीहरुले जिउ बेचेर भए पनि ऋण चुक्ता गर्न भन्दै दुव्र्यवहार गरेको बताइन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- गण्डकी प्रदेश सरकारबाट माओवादीका मन्त्रीको राजीनामा
- नेपाल अमेरिका सैन्य वार्ता हुँदै
- टेलिफोन महसुल घटाउन भारत सकारात्मक: मन्त्री शर्मा
- तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने रास्वपाको निर्णय
- प्रहरी महानिरीक्षक(एआइजी)मा वसन्तबहादुर कुँबर नियुक्त
- रोजगारी सिर्जनामा मुख्यमन्त्री अधिकारीको जोड
- रुकुम पश्चिममा ९२ विद्यालय भवन बन्दै
- सुकुम्वासीका छोराछोरी पढ्ने नमूना विद्यालय
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया