बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौं, बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी राम श्रेष्ठ पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनका अनुसार बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनबाट २०७७ चैत २३ को फैसलामा चार लाख रुपैयाँ बिगो तथा जरिवाना र सात दिन कैद एवं आठ हजार रुपैयाँ क्षतिपूर्ति शुल्क भराउने गरी फैसला भई फरार रहेका काठमाडौं का.म.न.पा. वडा नं. १३ कालिमाटी बस्ने वर्ष ५७ वर्षीय श्रेष्ठलाई पक्राउ गरिएको हो ।
कार्यालयका अनुसार श्रेष्ठलाई आइतबार ११ बजे काठमाडौंको सुन्धारा क्षेत्रबाट पक्राउ गरी सोही दिन फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालत बबरमहल पठाइएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- प्रहरीले खोज्न थाल्यो बेवारिसे मोटरसाइकलका धनी
- युवा र खेलाडीलाई सबैभन्दा बढी महत्व दिएको छु : प्रधानमन्त्री दाहाल
- धनुषामा दुईवटा ट्रक ठोक्किँदा तीनजनाको मृत्यु
- समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक छ : प्रधानमन्त्री दाहाल
- मन्त्रिपरिषदले पूर्णता पाउँछ : नारायणकाजी श्रेष्ठ
- कांग्रेसलाई मजबुत बनाउन लागिपरेको छु : महामन्त्री थापा
- गृहमन्त्रालयका २५ अधिकारीको सरुवा
- न्यायिक समितिमा चार कार्यपत्र प्रस्तुत हुने
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया