रामचन्द्र पौडेलले राष्ट्रपतिका लागि गरे मनोनय दर्ता
काठमाडौं । नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलले राष्ट्रपतिका लागि मनोनय दर्ता गरेका छन्।बानेश्वरस्थित निर्वाचन अधिकृत कार्यालयमा पुगेर उनले शनिबार दिउँसो उम्मेदवारी दर्ता गराएका हुन्। कांग्रेस सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाललगायत उनका साथमा गएका थिए।
नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल, कांग्रेस सभापति शेर बहादुर देउवा, नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ,नागरिक उन्मुक्तिकी रन्जित श्रेष्ठ ,जनमत पार्टीका नेता अब्दुल खान, जसपाका नेता अशोक राई पौडेलको प्रस्तावकमा रहेका छन्।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी, लोसपा अध्यक्ष महन्ठ ठाकुर, कांग्रेस उपसभापति पूर्ण बहादुर खड्का र माओवादी नेता हितराज पाण्डे उनको समर्थकमा रहेका छन्। राष्ट्रपति उम्मेदवारका लागि आठ दलले सघाउने निर्णय गरेका थिए।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- नेपालमा फेरि बढ्न थाल्यो कोभिड, नयाँ भेरिअन्ट आएको हुनसक्छ?
- वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि टेलिमेडिसिन सेवा सुरु
- बिग्रिए राष्ट्रिय पुस्तकालयका किताब, संरक्षणका लागि ८५ लाख माग
- अख्तियारको वार्षिक प्रतिवेदन संसद्मा पेश
- सांसदको एक स्वर:मिटरब्याज पीडितको समस्या समाधान गरौँ
- ब्रिटिश युवा पर्यटकलाई निरुत्साहित पार्दै एम्सटरडम
- बजेटका बेला आर्थिक प्रशासन अलमलमा पर्ने आशङ्का
- ‘पर्यटनमार्फत गण्डकीमा समृद्ध हासिल गछौँ’
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- सेयर लगानीकर्तालाई सचेतना तालिम आयोजना
तपाईको प्रतिक्रिया