Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारसुदूरपश्चिम प्रदेशसभामा मुख्यमन्त्री शाहले मागे विश्वासको मत

सुदूरपश्चिम प्रदेशसभामा मुख्यमन्त्री शाहले मागे विश्वासको मत


कैलाली । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले आज प्रदेश सभाबाट विश्वासको मत लिँदैछन् ।

शाहले सुदूरपश्चिम प्रदेशसभामा आइतबार अपरान्ह विश्वासको मत माग्दै प्रस्ताव पेस गरेका छन्। शाहलाई माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिने भएका छन्।

एमालेका राजेन्द्र सिंह रावललाई नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि ठुलो दलको हैसियतमा कांग्रेसका शाहलाई माघ २६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।


क्याटेगोरी : प्रदेश समाचार, सुदूरपश्चिम प्रदेश, समाचार

तपाईको प्रतिक्रिया