आर्थिक दैनिकलाई ‘एफक्यान एक्सिलेन्स अवार्ड’
काठमाडौं ।नेपाल निर्माण व्यवसायी महासंघले विभिन्न विधामा ‘एफक्यान एक्सिलेन्स अवार्ड’ प्रदान गरेको छ । यो अवार्डबाट विभिन्न वर्ग र क्षेत्रका साथै समयमै काम सम्पन्न गर्ने निर्माण व्यवसायीहरु, सञ्चारमाध्यमहरु, निर्माण व्यवसायीका इन्जिनियर सन्तानमध्ये उत्कृष्ट सन्तानहरु, निर्माण क्षेत्रमा विशिष्ट योगदान गर्ने महासंघका पूर्वअध्यक्ष जिपछिरिङ लामालयायत छन् ।
महासंघले राष्ट्रिय दैनिक पत्रिकामध्ये आर्थिक राष्ट्रिय दैनिकलाई उक्त ‘एफक्यान एक्सिलेन्स अवार्ड’ प्रदान गरेको हो । उक्त अवार्ड आर्थिक राष्ट्रिय दैनिकका सम्पादक रामप्रसाद पुडासैनीलाई प्रदान गरिएको थियो ।
महासंघले सञ्चारमाध्यमहरुमध्ये राष्ट्रिय दैनिक एउटा, अनलाइन एउटा, टेलिभिजन एउटा, रेडियो एउटा र सञ्चारकर्मी एक जनालाई अवार्ड प्रदान गरेको थियो । उक्त अवार्ड उपप्रधान तथा भौतिकमन्त्री नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यमा प्रदान गरिएको थियो । महासंघले अवार्ड छनौट गर्न विज्ञ सम्मिलित एउटा समिति गठन गरेको थियो । उक्त समितिले स्वतन्त्र रुपमा विधाअनुसार अवार्ड प्रदान गर्ने संस्था र व्यक्तिहरुको छनौट गरेको थियो ।
क्याटेगोरी : बिबिध, समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- तराईमा उखरमाउलो गर्मी, मजदुरीदेखि पढाइसम्म प्रभावित
- संसद्को रेकर्डबाट कस्तो अभिव्यक्ति हटाइन्छ, ‘असंसदीय शब्द’ के हो ?
- प्रचण्डको भ्रमणपछि नेपाल-भारत सम्बन्धमा अविश्वास बढ्यो कि घट्यो?
- गरिब देशका नर्सहरूको पलायन ‘नियन्त्रणबाहिर’
- चर्च ब्वाइजलाई ए डिभिजन लिगको डेब्यु खेलमै उपाधि
- संसद् बैठक सुरू नभएपछि निराश हुँदै फर्किए विद्यार्थी
- अझै भेटिएनन् सुनकोशीमा बेपत्ता कर्मचारी
- ग्राहकको गोपनीयतामाथि संवेदनशील छौँ : नेपाल टेलिकम
धेरैले पढेको
- कृत्रिम गर्भाधानमा खुलेआम अवैध भारतीय लगानी !
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया