Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमेयरपत्नी नापित बालुवाटारको सेफ हाउसमा

मेयरपत्नी नापित बालुवाटारको सेफ हाउसमा


काठमाडौं । शंखरापुरका मेयर रमेश नापितको घरेलु हिंसाको शिकार बनेकी उनकी पत्नी सरिता नापितलाई राष्ट्रिय महिला आयोगले फेरि सेफ हाउसमा पठाएको छ ।

आयोगले श्रीमती नापितलाई चैत १ गते बालुवाटारमा रहेको नवज्योति केन्द्रमा पठाएको छ । आयोगले यसअघि उनलाई सिनामंगलमा रहेको शुभअवसर ग्राममा पठाएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया