Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमलाई विश्वास छ महिलाको जित हुन्छ : ममता झा

मलाई विश्वास छ महिलाको जित हुन्छ : ममता झा


काठमाडौँ । संविधान र आफु निर्वाचित भए देशको संविधान र कानुनअनुसार मुलुकलाई अघि बढाउने उपराष्ट्रपतिका उम्मेदवार ममता झाले बताएकी छन् ।

‘यहाँ भोट गर्ने जो जो हुनुहुन्छ, उहाँहरुलाई संविधानले गरेको व्यवस्था थाहा छ त्यसैले मलाई विश्वास छ कि जित महिलाको हुन्छ’ झाले भनिन ।

उनले उपराष्ट्रपति निर्वाचनका मतदाताहरु संविधान बनाउने काममा समेत सहभागी भएका र संविधान समेत अध्ययन गरेकाले महिलालाई जिताउने बताइन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया