Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारडा.स्वर्णीम र अध्यक्ष रमेशलाई रास्वपामा स्वागत

डा.स्वर्णीम र अध्यक्ष रमेशलाई रास्वपामा स्वागत


काठमाडौँ । शनिवार पार्टी कार्यालयमा गरिएको पत्रकार सम्मेलनमा डा.स्वर्णीम वाग्ले र रमेश खरेललाई पार्टीको चिन्ह भएको ब्याज लगाएर प्रवक्ता मुकुल ढकालले पार्टीमा स्वागत गरेका छन् ।

वाग्लेले नेपाली कांग्रेस परित्याग गरेका र खरेलले राष्ट्रिय सुशासन पार्टी परित्याग गरेर राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीले बारा २ मा खरेललाई र तनहुँ १ मा वाग्लेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया