काठमाडौं । प्रतिनिधिसभाको सचेतकमा नेकपा माओवादी केन्द्रले रुपा सोशी चौधरीलाई चयन गरेको छ । समानुपातिक सांसद चौधरी माओवादी केन्द्रकी केन्द्रीय सदस्य हुन् । उनलाई संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सचेतक मनोनित गरेका हुन् ।
सामान्य पारिवारिक पृष्ठभूमिकी चौधरी सहिद परिवारकी सदस्य हुन् । उनी २०५७ सालदेखि माओवादीको पूर्णकालीन कार्यकर्ता बनेर जनमुक्ति सेनामा थिइन् ।
यसअघि चौधरी २०६४ को निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित भएकी थिइन् । यसपटक समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी हुन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- राष्ट्रिय योजना आयोगले पायो पूर्णता
- पाकिस्तानको मुद्रास्फीति दरमा नयाँ रेकर्ड
- अन्तत : ५३ बिन्दुले उक्लियो सेयर बजार
- तनाव कम गर्न चीनसँग वार्ता आवश्यक : अमेरिका
- ट्विटरको ट्रस्ट एन्ड सेफ्टी प्रमुखले दिइन् राजीनामा
- राष्ट्रियसभामा शोक प्रस्ताव पारित
- विभिन्न देशका लागि राष्ट्रपतिद्वारा राजदूत नियुक्त
- राष्ट्र विरोधी अपराधमा संलग्न व्यक्तिलाई कारबाही गर्नुपर्छ : महेश बर्तौला
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया