गैरआवासीय नेपाली संघ जापानको आयोजनामा रक्तदान
काठमाडौं । गैरआवासीय नेपाली संघ जापानको आयोजनामा खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाली नयाँ वर्षको २०८० सालको अवसरमा गैरआवसीय नेपाली संघ जापान तथा क्षेत्रीय कार्यसमितिहरू र अन्य संघसंथाहरूको संयुक्तरूपमा जापानवासी नेपालीहरूलाई लक्षित गरी बृहत् रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
कान्साई क्षेत्रको ओसाकामा भएको कार्यक्रममा करिब २० जनाले रक्तदान गरेको एनआरएनए कान्साई क्षेत्रका सचिव तथा कार्यक्रम सयोजक विकास अधिकारीले जानकारी दिए । कार्यक्रममा कान्साई क्षेत्रका सयोजक नर बहदुर थापाले आगामी दिनमा पनि रक्तदानलगायतका सामाजिक कार्य आयोजना गर्ने बताए । विदेशमा रहेर पनि सामाजिक र नेपालीहरूलाई समस्या पर्दा सहयोग गर्ने एनआरएनए जापानका उपाध्यक्ष महेश कुमार कटुवालले बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #page 3
ताजा अपडेट
- १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट प्रस्तुत (पूर्ण पाठ)
- विदेशी लगानीकर्ताको सहभागितामा पूर्वाधार फण्ड स्थापना गरिने
- कृषिमा दर्जनौँ नयाँ कार्यक्रम
- पशुपन्छीको महामारी नियन्त्रणका लागि भ्याक्सिन उत्पादन गरिने
- गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने
- स्थानीय तह र प्रदेशलाई समानीकरण अनुदान एक खर्ब ४६ अर्ब र सःशर्त अनुदान दुई खर्ब २७ अर्ब
- अर्थतन्त्रलाई गतिशील र फराकिलो बनाइनेछ : अर्थमन्त्री डा. महत
- प्रोत्साहन भत्ता र अतिरिक्त भत्ता खारेज
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया