Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारवर्तमान सरकारको प्राथमिकतामा कर्णाली र सुदूरपश्चिम

वर्तमान सरकारको प्राथमिकतामा कर्णाली र सुदूरपश्चिम


काठमाडौं । कर्णाली र सुदूरपश्चिम वर्तमान गठबन्धन नेतृत्वको सरकारको प्राथमिकतामा रहेको उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले बताएका छन् ।

शुक्रबार वीरेन्द्रनगरमा पत्रकारसँग कुरा गर्दै उनले कर्णालीमा नेपाली सेनाको माध्यमबाट भइरहेका विकासका कामहरूको अनुगमन गर्ने तयारी भइरहेको बताए ।

अहिले अर्थतन्त्र ऋणात्मक भएका कारण सरकारसामु केही समस्या रहेको खड्काले उल्लेख गरे । यद्यपि अर्थतन्त्रलाई उकास्नतर्फ सरकार अग्रसर रहेको उनले बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

ताजा अपडेट