Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारप्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच छलफल

प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच छलफल


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र अध्यक्ष केपी शर्मा ओलीबीच शुक्रबार प्रधानमन्त्रीको सिंहदरबारस्थित कार्यकक्षमा छलफल भएको छ ।

प्रचण्ड र ओलीबीच संवैधानिक नियुक्ति र संवैधानिक परिषद बैठकबारे छलफल भएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।

बुधाबर प्रधानन्यायाधीश नियुक्तिका लागि संवैधानिक परिषदको बैठक बसेको थियो । उक्त बैठकमा प्रधानन्याधीशको नाम सिफारिस गर्नेबारे सहमति हुन सकेन ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया