मिर्चैया बजारका स्थानीयवासीद्वारा प्रदर्शन
सिरहा । शुक्रबार सिरहाको मिर्चैया बजारका स्थानीयवासीले प्रदर्शन गरेर चक्काजाम गरेका छन् । आफूहरूमाथि ज्यादती गरेको भन्दै स्थानीयवासी निरन्तर आन्दोलनमा रहेको मिर्चैयाका नगर प्रमुख श्रवणकुमार यादवले बताए ।
बिहीबार नगर प्रमुख यादवविरुद्ध भएको शान्तिपूर्ण प्रदर्शनका क्रममा प्रहरीले स्थानीयवासीलाई कुटपिट गर्नुका साथै हवाई फायर तथा अश्रुग्याँस प्रहार गरी दमन गरेको आरोप लगाउँदै उनीहरूले शुक्रबार बजार बन्द र चक्काजाम गरेका हुन् ।
बजारमा निस्किएको विरोध जुलुसले नगरका विभिन्न स्थानको परिक्रमा गर्दै मिर्चैयाको कटारी चोकमा पुगेर चक्काजाम गरेको थियो । त्यसक्रममा उनीहरूले टायर बालेर प्रदर्शन पनि गरेका थिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट प्रस्तुत (पूर्ण पाठ)
- विदेशी लगानीकर्ताको सहभागितामा पूर्वाधार फण्ड स्थापना गरिने
- कृषिमा दर्जनौँ नयाँ कार्यक्रम
- पशुपन्छीको महामारी नियन्त्रणका लागि भ्याक्सिन उत्पादन गरिने
- गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने
- स्थानीय तह र प्रदेशलाई समानीकरण अनुदान एक खर्ब ४६ अर्ब र सःशर्त अनुदान दुई खर्ब २७ अर्ब
- अर्थतन्त्रलाई गतिशील र फराकिलो बनाइनेछ : अर्थमन्त्री डा. महत
- प्रोत्साहन भत्ता र अतिरिक्त भत्ता खारेज
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया