Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार४ बजे धुम्बाराहीमा कांग्रेस पदाधिकारी बैठक बस्ने

४ बजे धुम्बाराहीमा कांग्रेस पदाधिकारी बैठक बस्ने


काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा शुक्रबार ४ बजे बस्ने भएको छ ।

नेविसंघ दुजाङ शेर्पा, तरुण दलमा विद्वान गुरुङ, महिला संघमा उषा मिश्र अध्यक्षमा मनोनित भए पनि अरु पदाधिकारी र सदस्यहरू चयन भएका छैनन् ।

नेविसंघ, तरुण दल, महिला संघलाई बैठकमा पूर्णता दिने विषयमा छलफल हुने नेताहरुले बताएका छन् । यी तीन भातृ संस्थामा हाल अध्यक्ष मात्रै छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया