Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारप्रदेश प्रमुख शर्माद्वारा प्रदेशसभाको बैठक आह्वान

प्रदेश प्रमुख शर्माद्वारा प्रदेशसभाको बैठक आह्वान


मकवानपुर । नेपालको संविधानको धारा १८३ को उपधार १ बमोजिम बागमती प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा प्रदेशसभाको १२औँ अधिवेशन बैठक यही जेठ ९ गते अपराह्न १ बजे बस्ने गरी बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले सोमबार आह्वान गरेका छन् ।

बागमती मन्त्रिपरिषद्को आइतबार बसेको बैठकबाट सिफारिस भई आएअनुसार, प्रदेश प्रमुख शर्माले संवैधानिक प्रक्रिया पूरा गरी बैठक आह्वान गरेको प्रदेश प्रमुख शर्माको प्रेस संयोजक शिवप्रसाद चौलागाईंले जानकारी दिए ।


क्याटेगोरी : प्रदेश समाचार, बागमती प्रदेश, समाचार

तपाईको प्रतिक्रिया