Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारएक घण्टाका लागि प्रतिनिधि सभाको बैठक स्थगित

एक घण्टाका लागि प्रतिनिधि सभाको बैठक स्थगित


काठमाडौं । प्रतिनिधि सभा बैठक सुरू हुनासाथ नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका प्रतिपक्षी दलहरूले प्रतिनिधि सभा बैठक अवरूद्ध गरेका छन् । विपक्षी दलहरुले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले एक घण्टाका लागि प्रतिनिधि सभाको बैठक स्थगित गरेका हुन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया