Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारराष्ट्रियसभाको बैठक विशेष कारणवश भोलिका लागि सर्‍यो

राष्ट्रियसभाको बैठक विशेष कारणवश भोलिका लागि सर्‍यो


काठमाडौं । मंगलबार बस्ने तय भएको राष्ट्रियसभा बैठक विशेष कारणवश भोलि बुधबार बिहान ११ः११ बजे बस्ने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले मंगलबार बस्ने भनिएको बैठकमा समसामयिक विषयमा वक्तव्य दिने सम्भावित कार्यसूची थियो । साथै अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०र८१ को राजस्व र व्ययको अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव समेत प्रस्ताव गर्ने कार्यसूची थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया