Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमाओवादी केन्द्रका दुईमन्त्रीले दिए राजिनामा

माओवादी केन्द्रका दुईमन्त्रीले दिए राजिनामा


विराटनगर । नेकपा माओवादी केन्द्रबाट का २ जना मन्त्री भौतिक पूर्वाधार मन्त्री दुर्गा चापागाईं र पर्यटन वन तथा वातावरण मन्त्री जीवन आचार्यले राजीनामा दिएका छन् । उनीहरुले मुख्यमन्त्री हिक्मत कार्कीलाई राजीनामा बुझाएका हुन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया