फास्ट-ट्र्याकको डिजाइन नेपाली सेनाको व्यवस्थापनमा परिवर्तन गरिने
काठमाडौं । निर्माणाधीन राष्ट्रिय गौरव तथा रणनीतिक महत्वको काठमाडौं(तराई द्रुतमार्ग (फास्ट(ट्र्याक) को डिजाइन नेपाली सेनाको व्यवस्थापनमा परिवर्तन गरिने भएको छ । यो आयोजनाको ठेक्का लाग्न बाँकी ठाउँको विस्तृत डिजाइन परिवर्तनका लागि सेनाले परामर्शदाता लगाएर काम गरिरहेको छ।
सेनाका अनुसार डिजाइन परिवर्तनको काम अन्तिम चरणमा पुगेको छ । सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले नयाँ डिजाइनमा कहाँ के फेरबदल हुने भन्ने विषयमा आफूलाई थाहा नभएको बताए । कुन स्थानमा कतिवटा सुरूङ बनाउने, कस्तो बन्ने भन्ने विषयमा मलाई जानकारी आइसकेको छैन उनले भने ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- पशुपति कोषका तत्कालीन र हालका सदस्य सचिव क्रमशःढकाल र थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- काठमाडौँ मेडिकल कलेजका डाक्टरलाई हातपात गर्ने दुई नियन्त्रणमा
- नेपालमा वैदेशिक लगानीको प्रतिबद्धता जनाउनेमा चीन अघिअघि, भारत पछिपछि
- एशियाली खेलकुद: के नेपाललाई क्रिकेटबाट पदकको आशा बढेको हो?
- सरकारी कर्मचारीलाई ध्यान र योग गर्न किन निर्देशन दिइयो?
- दोलखामा एक साता नबित्दै ११ किलो अबैध सुन बरामद
- नक्कली भारतीय नोटसहित अन्सारी पक्राउ
- पर्यटन प्रवर्द्धन नयाँ ढङ्गले गर्न जरूरी : मन्त्री किराती
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया