Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेपालको राजनीतिक इतिहास माओवादीविना अपुरो : जनार्दन शर्मा

नेपालको राजनीतिक इतिहास माओवादीविना अपुरो : जनार्दन शर्मा


काठमाडौं । माओवादीको शक्तिविना नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सिंहदरबार यात्रा कठिन रहेको नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले बताएका छन् ।

संसदमा भएको बजेटमाथिको छलफलमा अध्यक्ष ओलीले माओवादी ३२ सिटमा झरेको भन्दै व्यंग्य गरेका थिए । त्यसको जवाफ दिँदै शुक्रबार शर्माले नेपालको राजनीतिक इतिहास माओवादीविना अपुरो हुने बताए ।

मंसिरको चुनावमा एमालेको एकल एजेण्डा अनुमोदन नभएको र शक्तिको व्यापक क्षयीकरण भएको भन्दै उनले भने, ‘याद राख्नोस् माओवादीको शक्तिविना तपाईंको सिंहदरबार यात्रा कठिन हुनेछ छ ।’


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया