बाल्ट्राको पर्सनल केयरका उत्पादनहरु बजारमा

काठमाडौं, चैत ४
बाल्ट्राले विभिन्न रेञ्जका ठूला तथा साना होम एप्लाइन्सहरुका नवीन तथा उत्कृष्ट उत्पादनहरु नेपाल उपभोक्ताहरु माझ प्रस्तुत गर्दै आएको छ । यसै क्रममा आफ्ना ग्राहकहरुका लागि बाल्ट्राले एक वर्ष वारेण्टी भएको पर्सनल केयरअन्तर्गत विभिन्न रेञ्जका हेयर ड्रायर, कर्लर, स्ट्रेटनर तथा ट्रिमरहरु नेपाली बजारमा भित्र्याएको छ । नवीनतम र उच्चस्तरीय प्रविधिहरुको प्रयोग गरी बनाइएको विभिन्न मोडलका पर्सनल केयरका उत्पादनहरुमा स्टाइलिस सिलिकनग्रिप रहेको छ । नेपाली बजारमा बाल्ट्राका आकर्षक, टिकाउ तथा किफायती हेयर ड्रायर, हेयर स्ट्रेटनर, हेयर कर्लर, थ्रि इनवन हेयर ट्रिमरका नयाँ मोडलहरु उपलब्ध छन् । बाल्ट्राको हेयर ट्रिमरमा उच्च क्षमताको एनआईडीसी रिचार्ज गर्न मिल्ने ब्याट्री रहेको छ । इलेक्ट्रोनिक तथा घरेलु सामानहरुमा विविध र नवीन उत्पादनहरु उत्पादन गर्दै आएको बाल्ट्रा होम एप्लाइन्सेसले विगत १० वर्षदेखि नेपाली उपभोक्ताहरुको मन जित्न सफल भएको छ । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘दृढ संकल्पको साथै इच्छाशक्तिको पनि उत्तिकै आवश्यकता छ’

२०४९ सालदेखि निजामती सेवामा प्रवेश गरेका रोमनाथ न्यौपाने हाल शुद्धोधन गाउँपालिका रूपन्देहीमा प्रमुख प्रशासकीय अधिकृत छन् । पिछडिएको...

रोमनाथ न्यौपाने प्रमुख प्रशासकीय अधिकृत, शुद्धोधन गाउँपालिका, रूपन्देही
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com