मेट लाइफद्वारा इटहरी र कटारीमा नयाँ एजेन्सी कार्यालय उद्घाटन

काठमाडौं, साउन २८
मेट लाइफले यो साता प्रदेश नं. एकअन्तर्गतका इटहरी र कटारीमा दुईवटा नयाँ एजेन्सी कार्यालय खोली पूर्वी नेपालमा आफ्नो सञ्जालन विस्तार गरेको छ । कम्पनीका प्रमुख वितरण अधिकृत अरुण बस्नेत तथा अन्य स्थानीय कर्मचारीहरूको उपस्थितिमा कम्पनीका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठले दुवै कार्यालयहरूको उत्घाटन गरेका हुुन् । यसरी भएको विस्तारले यस क्षेत्रमा रहेका कम्पनीका ग्राहकहरूलाई थप सुविधा तथा सहजता प्रदान गर्न सहयोग मिल्नेछ भन्ने कुरामा कम्पनीले विश्वास लिएको छ । यस कार्यालयले ग्राहकहरूलाई बीमा शुल्क तथा आवेदन संकलन, बीमा लेख हस्तान्तरण तथा बीमालेख परिवर्तन र पुनस्र्थापना, ग्राहकको जिज्ञासा अनुरोध बुझ्ने तथा अन्य कागजपत्रहरूको पर्याप्तता हेर्ने जस्ता सेवाहरू प्रदान गर्दछन् । यी थप गरिएका दुई नयाँ कार्यालयहरू विराटनगरमा रहेको शाखा कार्यालयको मातहतमा रहनेछन् ।

 

 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

अर्थतन्त्रको महत्वपूर्ण वित्तीय संस्था बन्न चाहन्छौें

२०३० साल मंसिर महिनामा अर्घाखाँची जिल्लामा जन्मिएका प्रकाश पौडेल वित्तीय क्षेत्रको प्रशंसनीय नाम हो । व्यवस्थापन संकायमा लुम्विनी वाणिज्य क्याम्पसबाट स्नाकोत्तर गरेका पौडेल २०५२ साल पश्चिमाञ्चल फाइनान्स कम्पनी लि. मा...

प्रकाश पौडेल प्रमुख कार्यकारी अधिकृत शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लि., बुटवल, रुपन्देही
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com