सारथी लघुुवित्तको नाफा ८७ लाख ८८ हजार

 

 

 

 

 

 

काठमाडौं, कात्तिक २२
सारथी लघुुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा ८७ लाख ८८ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो मुनाफा ११ लाख ९२ हजार रूपैयाँ रहेको थियो । चुक्ता पुँजी आठ करोड १० लाख रूपैयाँ रहेको संस्थाले चालू आवको पहिलो त्रैमासिक अवधिमा २२ करोड २६ लाख ४१ हजार रूपैयाँ निक्षेप संकलन गरी ८५ करोड २९ लाख ५१ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ ।

सो अवधिमा एक करोड ३१ लाख ६२ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम २९ लाख ६८ हजार रूपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुुपात शून्य दशमलव ४५ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । गत आवको सोही अवधिमा संस्थाले पाँच करोड ८६ लाख ७३ हजार रूपैयाँ निक्षेप संकलन गरी ३४ करोड तीन लाख ७७ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ४३ लाख ७८ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा निष्क्रिय कर्जाको अनुपात शून्य रहेको थियो ।

 

 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...

बच्चु श्रेष्ठ पर्यटन व्यवसायी तथा पर्यटन परामर्शदाता
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com