भारतले बंगलादेशसँग दुईतर्फी व्यापारका लागि दुईवटा भन्सार स्थापना गर्ने

ढाका, कात्तिक २२
बंगलादेशसँग दुईतर्फ व्यापारका लागि भारतले दुईवटा नयाँ भन्सार स्टेसन स्थापना गर्ने भएको छ । द डेलिस्टार अनलाइनका अनुसार मेघालय राज्यको मुख्यमन्त्री कनराड सांग्माले यसबारे जानकारी दिएका हुन् । ‘हामी डकी ल्यान्ड कस्टुम स्टेसनको पूर्वाधार विकास गर्छौँ । सरकारले बंगलादेशसँगको व्यापार अभिवृद्धिका लागि दुईवटा नयाँ स्थल भन्सार स्टेसन स्थापना गर्नेबारे योजना बनाइरहेको छ’, उनले भने । मंगलबार आयोजित एक कार्यक्रममा मेघालयका मुख्यमन्त्रीले यस्तो जानकारी दिएका हुन् । सांग्माले भारतले बंगलादेशसँग जनस्तरमै सम्बन्ध बनाउन चाहेको बताए । पर्यटन क्षेत्रको अभिवृद्धिका लागि दुई देशबीच हुने सहकार्यले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...

बच्चु श्रेष्ठ पर्यटन व्यवसायी तथा पर्यटन परामर्शदाता
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com