पाणिनी संस्कृत विद्यालयको २२औं साधारणसभा

विराटनगर, कात्तिक २६
विराटनगरमा रहेको पाणिनी संस्कृत विद्यालयको २२औँ साधारणसभा सम्पन्न भएको छ । विद्यालयले २०५५ सालदेखि निरन्तररूपमा संस्कृत शिक्षाको अध्यापन गराउँदै आएको छ । साधारणसभको सनातन सेवा धर्म समितिका अध्यक्ष शिवदत्त भट्टराईले उद्घाटन गरेका थिए । कार्यक्रममा उनले विगत लामो समयदेखि विद्यालयले सस्कृत शिक्षा दिएको धर्म संस्कृतिको जर्गेना गर्दै आएको बताए ।

उनले संस्कृत शिक्षालाई जर्गेना गर्न सबैले आफ्नो ठाँउबाट सहयोग गर्न समेत आग्रह गरे । कार्यक्रममा विद्यालयलाई सहयोग गर्ने सबैलाई समान–पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । त्यसैगरी कार्यक्रममा रामप्रसाद रिजालले विद्यालय सञ्चालन गर्नको लागि दुई लाख रूपैयाँ सहयोग गर्ने घोषणा समेत गरेका छन् । विद्यालयमा ३० जना विद्यार्थीहरूले निःशुल्क प्राचिन गुरुकुलीय पठनपाठन, आवास तथा भोजन गर्दै आएका छन् । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...

बच्चु श्रेष्ठ पर्यटन व्यवसायी तथा पर्यटन परामर्शदाता
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com