Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधसंघीय प्रहरी इकाइ काभ्रेका प्रमुख उमेशराज जोशीलाई मातृशोक

संघीय प्रहरी इकाइ काभ्रेका प्रमुख उमेशराज जोशीलाई मातृशोक


काठमाडौं, जेठ ८
नेपाल प्रहरीका एसएसपी उमेशराज जोशीलाई मातृशोक परेको छ । संघीय प्रहरी इकाइ काभ्रेका प्रमुखको रूपमा रहेका एसएसपी जोशीकी आमा रेवतीदेवी जोशीको ७३औं वर्षको उमेरमा यही जेठ छ गते मंगलबार निधन भएको पारिवारिक स्रोतले जनाएको छ । स्वर्गीय जोशीका दुुई छोरा रहेका छन् । सोमध्ये जेठा छोरा उमेशराज जोशी नेपाल प्रहरीमा कार्यरत रहेका छन् भने कान्छा छोरा डा. पुष्पराज जोशी रहेका छन् ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया