Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधलोकसेवा आयोग विधेयक पारित

लोकसेवा आयोग विधेयक पारित


काठमाडौं, असार १०
‘लोकसेवा आयोग विधेयक, २०७६’ लाई राजनीतिक दलहरुले सहमति दिएका छन् । दलीय सहमति भएपछि प्रतिनिधिसभाको मंगलबारको बैठकले लोकसेवा आयोग विधेयक सर्वसम्मतिले पारित गरेको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले प्रस्तुत गर्नुभएको उक्त विधेयक सर्वसम्मत पारित गरेको हो ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया