Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधनदी उत्खननको विरोध गर्दा हत्या

नदी उत्खननको विरोध गर्दा हत्या


जनकपुरधाम, पुस २७
नदी उत्खनन गरेर बालुवा, ढुंगा, गिट्टी निकाल्ने समूहले जनकपुरमा मिथिला नगरपालिका–५ श्रीनगरका दिलिप महतोको हत्या गरेको छ । टिप्परले ठक्कर दिएर शुक्रबार बिहान उनको हत्या गरिएको हो । हत्यामा संलग्न भएको आशंकामा जनकपुर प्रहरीले क्रसर सञ्चालक विपिन महतोसहित चार जनालाई पक्राउ गरेको छ । उनलाई किचेर हत्या गर्ने ना.७ख ६४१३ नम्बरको टिप्परका चालक महोत्तरी बर्दिबासका मुनिन्द्र महतो र अर्का चालक महोत्तरी बर्दिबासकै जितेन्द्र कुमार महतो पनि पक्राउ परेका छन् । दिलिपलाई बोलाएर उक्त खोलामा लैजाने रोशन यादवलाई पनि प्रहरीले पक्राउ गरेको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया