अजोड इन्स्योरेन्सको कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तालिम

काठमाडौं ।
अजोड इन्स्योरेन्सले कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तालिम सम्पन्न गरेको छ । कम्पनीले शुक्रबारदेखि आइतबारसम्म इलामबजारस्थित कम्पनीको शाखा कार्यालयमा तीन दिन कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तालिम दिएको हो ।
उक्त तालिम कार्यक्रममा कृषि तथा पशुपन्छी विभागका विभागीय प्रमुख दिपक पोखरेल र कामु प्रबन्धक प्रेमराज पाण्डेले कम्पनीको तर्फबाट प्रशिक्षकको रूपमा कार्य गरेका थिए । सहभागी प्रशिक्षार्थीहरूलाई इलाम नगरपालिकाका मेयर महेश बस्नेतले प्रमाणपत्र वितरण गरेका थिए । उक्त तालिम कार्यक्रममा ४८ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- धकेलिएको स्तरोन्नति
- घरेलु तथा साना उद्योग महासंघको २५औं राष्ट्रिय महाअधिवेशन जेठमा
- स्याङ्जाको करादीमा नेपाल टेलिकमको सेवा विस्तार
- ‘शिलान्यास रिद्धिसिद्धिसँग’ नामक विशेष योजना
- वर्ल्ड वार फोर इन्डगेम सार्वजनिक
- मेन्टरसिप सहयोगसहित लगानीकर्ताहरूसँग आबद्ध हुन इच्छुक स्टार्टअपहरूसँग आवेदन माग
- नेपालको पहिलो मल्टि–ब्राण्डेड जुत्ता शोरुम सञ्चालनमा
- राष्ट्रिय सहकारी बैंकद्वारा संरक्षित पुँजी फिर्ता कोषको रकम बाँडफाँड
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- सूर्या लाइफद्वारा ‘सूर्या चौरासी पूजा’ बीमा योजना शुभारम्भ
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- जघन्य अपराधमा राज्य उदासीन
- कृषि विकास बैंकद्वारा सिद्धार्थनगर र मझगाँवा शाखामा एटीएम सेवा विस्तार
- इम्बोस्ड नम्बर प्लेट वितरण अंग्रेजी भाषामै
तपाईको प्रतिक्रिया