Techie IT
×
गृहपृष्ठबिबिधअजोड इन्स्योरेन्सको कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तालिम

अजोड इन्स्योरेन्सको कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तालिम


काठमाडौं ।
अजोड इन्स्योरेन्सले कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तालिम सम्पन्न गरेको छ । कम्पनीले शुक्रबारदेखि आइतबारसम्म इलामबजारस्थित कम्पनीको शाखा कार्यालयमा तीन दिन कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तालिम दिएको हो ।

उक्त तालिम कार्यक्रममा कृषि तथा पशुपन्छी विभागका विभागीय प्रमुख दिपक पोखरेल र कामु प्रबन्धक प्रेमराज पाण्डेले कम्पनीको तर्फबाट प्रशिक्षकको रूपमा कार्य गरेका थिए । सहभागी प्रशिक्षार्थीहरूलाई इलाम नगरपालिकाका मेयर महेश बस्नेतले प्रमाणपत्र वितरण गरेका थिए । उक्त तालिम कार्यक्रममा ४८ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो । 


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया