Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधबीमा समितिद्वारा हकप्रदको प्रस्ताव स्थगन गर्न अजोड इन्स्योरेन्सलाई निर्देशन

बीमा समितिद्वारा हकप्रदको प्रस्ताव स्थगन गर्न अजोड इन्स्योरेन्सलाई निर्देशन


काठमाडौं ।
बीमा समितिले हकप्रद सेयर जारी गर्ने प्रस्ताव स्थगन गर्न बीमा समितिलाई निर्देशन दिएको छ । समितिले आफूसँग अनुुमति नलिइकन हकप्रद सेयर जारी गर्ने घोषणा गरेको सेयर मूल्य बढाउन चलखेल गरेको भन्दै उक्त निर्देशन दिएको जानकारी दिएको छ ।

कम्पनीले यही बैशाख ७ गते वार्षिक साधारण सभाको आव्हान गरेको र उक्त सभामार्फत कम्पनीले ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ । सोही कारण पछिल्लो समय कम्पनीको अप्राकृतिक रूपमा सेयर मूल्य बढेको भन्दै समितिले हकप्रद सेयर जारी गर्ने निर्णय हालको लागि स्थगन गर्न कम्पनीलाई निर्देशन दिएको हो ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया