Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिध‘टेक अवे’को नाममा केएफसीको ठगी धन्दा

‘टेक अवे’को नाममा केएफसीको ठगी धन्दा


काठमाडौं ।
कोभिड १८ का कारण मुलुक वैशाख १६ गतेयता ठप्पजस्तै भएको अवस्थामा पछिल्लो समय सरकारले होटल तथा रेष्टुरेण्ट व्यवसायीहरुलाई दिइएको ‘टेक अवे’को नाममा लुटधन्दा चलेको छ । यसरी लुटधन्दा चलाउनेमा प्रतिष्ठित कम्पनी केएफसी रहेको खुलेको हो ।

‘टेक अ वे’को नाममा ग्राहकलाई सामान घरमा नै पु-याउन जाँदा लिइने सर्भिस शुल्क केएफसीले ग्राहक स्वयं उपस्थित हुँदा समेत असुल्ने गरेको छ । स्वयं उपस्थित हुँदा नि ‘टेक अवे’को सर्भिस लिएको विषयमा केएफसीले केही बताएको छैन ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया