Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिध२९ राउण्ड गोलीसहित एक जना पक्राउ

२९ राउण्ड गोलीसहित एक जना पक्राउ


कास्की, माघ १३
प्रहरीले २९ राउण्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका २७ रिठेपानी बस्ने ४० वर्षीय जितु शाहीलाई २२ बोर राइफलमा प्रयोग हुने २९ राउण्ड गोलीसहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो । पोखरा विमानस्थलबाट यति एयरको उडानद्वारा काठमाडौँतर्फ आउन लागेका शाहीले बोकेको झोला एक्सरे मेसिनमा जाँच गर्ने क्रममा उक्त गोली फेला पारी प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया