Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधसुकुम्वासीहरुलाई लालपुर्जा

सुकुम्वासीहरुलाई लालपुर्जा


काठमाडौं । राष्ट्रिय भूमि आयोगमार्फत भूमिहीन सुकुम्वासी र भूमिहीन दलितलाई लालपुर्जा वितरणको काम तीव्र पारिएको छ । सोहीअनुरुप आयोगले सप्तरीका ८५ भूमिहीन सुकुम्वासीहरुलाई लालपुर्जा वितरण गरेको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले मंगलबार सप्तरी जिल्लाको अग्नीसाइर कृष्णसवरण गाउँपालिकामा रहेका भूमिहीन सुकुम्वासी परिवारलाई लालपुर्जा वितरण गरेकी हुन् । कार्यक्रममा मन्त्री श्रेष्ठले स्थानीय तहले उर्वर भूमिलाई आवासीय क्षेत्रमा वर्गीकरण गरेको सुनिएको भन्दै त्यसो नगर्न र भूमिको उचित मूल्याङ्कन गरी कृषियोग्य भूमिको संरक्षण गर्न आग्रह गरिन् ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया