गैरआवासीय नेपालीलाई नेपालभित्र हवाई यात्रा गर्दा नेपाली नागरिकसरहको भाडा कायम गर्न माग
काठमाडौं । गैरआवासीय नेपाली संघले गैरआवासीय नेपालीलाई नेपालभित्र हवाई यात्रा गर्दा नेपाली नागरिकसरहको भाडा कायम गर्न माग गरेको छ । संघले विदेशबाट आउने नेपालीलाई नेपालभित्र हवाई यात्राका क्रममा विदेशीसरह हवाई भाडा लागू गरिएको भन्दै तत्काल सो व्यवस्था खारेज गर्न सरकारसँग माग गरेको हो ।
संघका अध्यक्षत्रयसहितको प्रतिनिधिमण्डलले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किराँतीलाई शुक्रबार ज्ञापनपत्र बुझाउँदै नेपालमा गैरआवासीय हवाई भाडालाई नेपाली नागरिकसरह हुनेगरी व्यवस्था गर्न आग्रह गरेको छ । भेटमा संघकी कार्यकारी अधिकारी रबिना थापाले नेपालको पर्यटन प्रबद्र्धन क्षेत्रमा गैरआवासीय नेपालीहरूको सहभागीतालाई बढाउन आवश्यक नीति बनाई सहजीकरण गरिदिन मन्त्री किराँतीको ध्यानाकर्षण गराइन् ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- साझेदार दलको दबावले अन्योलमा मन्त्रिपरिषद् विस्तार, पूर्णता कहिले?
- वर्षाको सम्भावना
- गण्डकी प्रदेश सरकारबाट माओवादीका मन्त्रीको राजीनामा
- नेपाल अमेरिका सैन्य वार्ता हुँदै
- टेलिफोन महसुल घटाउन भारत सकारात्मक: मन्त्री शर्मा
- तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने रास्वपाको निर्णय
- प्रहरी महानिरीक्षक(एआइजी)मा वसन्तबहादुर कुँबर नियुक्त
- रोजगारी सिर्जनामा मुख्यमन्त्री अधिकारीको जोड
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया