Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधविदेशबाट आएका ६४ जना खरीपाटी क्वारेन्टाइनमा

विदेशबाट आएका ६४ जना खरीपाटी क्वारेन्टाइनमा


काठमाडौं, चैत ९
विभिन्न देशबाट शनिबार नेपाल आएका ४९ जथना विदेशी नागरिकलाई खरीपाटीमा रहेको क्वारेन्टाइनमा पठाइएको थाहा भएको छ । शनिबार मलेसियाबाट थाइ एयर हुँदै काठमाडैं आएका ३२ जना, जापानबाट बैंक हुँदै आएका ५ जनान, जर्मनीबाट बैंक हुँदै आएका १ जना, रोमानीयाबाट दिल्ली हुँदै आएका ८ जना, रसियाबाट दिल्ली हुँदै आएका एक जना, बहराइनबाट दिल्ली हुँदै आएका एक जना, युएईबाट दिल्ली हुँदै आएका दुई जना गरी ४९ जनालाई खरीपाटीस्थित क्वारेन्टाइन पठाइएको थाहा भएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया