काठमाडौं । चर्को ब्याजका कारण तनावमा रहँदै आएका झापाका एक व्यापारीले झुण्डिएर आत्महत्या गरेका छन् । झापाका कन्काई नगरपालिका ३ सुरुङ्गा निवासी व्यापारी भरत पौडेलले झुण्डिएर आत्महत्या गरेका हुन् ।
उनले बैंकको ऋण र मिटरब्याजीको ‘टर्चर’ सहन नसकेर आत्महत्या गरेको बताइएको छ । आफूले आत्महत्या गर्नुको कारण लिखित सुसाइट नोटमा छोडेका उनको सुसाइड नोट भने सार्वजनिक नगरी अनुसन्धान केन्द्रित गरेको प्रहरीले बजाएको छ । सुसाइड नोटमा लेनदेनको विषय र टचर दिने व्यक्तिको नाम उल्लेख भएको आशंका आफन्तहरुले गरेका छन् ।
क्याटेगोरी : बिबिध
ट्याग : #page 2
ताजा अपडेट
- तराईमा उखरमाउलो गर्मी, मजदुरीदेखि पढाइसम्म प्रभावित
- संसद्को रेकर्डबाट कस्तो अभिव्यक्ति हटाइन्छ, ‘असंसदीय शब्द’ के हो ?
- प्रचण्डको भ्रमणपछि नेपाल-भारत सम्बन्धमा अविश्वास बढ्यो कि घट्यो?
- गरिब देशका नर्सहरूको पलायन ‘नियन्त्रणबाहिर’
- चर्च ब्वाइजलाई ए डिभिजन लिगको डेब्यु खेलमै उपाधि
- संसद् बैठक सुरू नभएपछि निराश हुँदै फर्किए विद्यार्थी
- अझै भेटिएनन् सुनकोशीमा बेपत्ता कर्मचारी
- ग्राहकको गोपनीयतामाथि संवेदनशील छौँ : नेपाल टेलिकम
धेरैले पढेको
- कृत्रिम गर्भाधानमा खुलेआम अवैध भारतीय लगानी !
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया