विद्यालय भवन शिलान्यास
दोलखा । जिल्लाको वैतेश्वर गाउँपालिका–१ मा रहेकोे विष्णु माध्यमिक विद्यालयको भवन शिलान्यास गरिएको छ । सो भवनको बिहीबार एक कार्यक्रमका बीच प्रतिनिधिसभा सदस्य गंगा बहादुर कार्की र पालिका अध्यक्ष छवि लामाले संयुक्तरूपमा शिलान्यास गरेका हुन् ।
उक्त विद्यालय भवन गाउँपालिकाले केन्द्र सरकारको सशर्त अनुदानमार्फत निर्माण सुरु भएको हो । संघीय सरकारको चार करोड ८० लाख रुपैयाँ सशर्त अनुदानमा सो भवन निर्माण हुन लागेको पालिकाले जनाएको छ । उक्त भवन निर्माणको लागि पहिलो चरणमा बुद्ध निर्माण सेवा दोरम्बा रामेछापले ६९ लाख ९७ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको छ ।
क्याटेगोरी : पालिका समाचार, गाउँ पालिका
ट्याग : #Page 8
ताजा अपडेट
- दशैं बिदा अघिको अन्तिम दिनको शेयर बजार
- साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ६० लाख हस्तान्तरण
- बिहीबार हनुमानढोका दसैँ घरमा फूलपाती भित्र्याइँदै
- डेङ्गुबाट गण्डकीमा सातजनाको मृत्यु
- मनसुन क्रमश: कमजोर हुँदै
- नेपाली नेत्ररोग विशेषज्ञ बङ्गलादेशका घाइतेको आँखा उपचारमा तल्लीन
- जीवित देवी कुमारीलाई पचली भैरवको दर्शन गराइयो
- आश्विन शुक्ल षष्ठी: कात्यायनीको पूजा आराधना गरिँदै
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया