Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपालिका समाचारगाउँ पालिकाफिकलमा बस दुर्घटनाः १९ घाइते, पाँच जनाको मृत्यु

फिकलमा बस दुर्घटनाः १९ घाइते, पाँच जनाको मृत्यु


कमलामाई (सिन्धुली), आइतबार बिहान मध्यपहाडी लोकमार्गअन्तर्गत फिकल गाउँपालिका–४ कुइभिरडाँडामा बस दुर्घटना हुँदा घटनास्थलमै ५ जनाको मृत्यु भएको छ । ओखलढुङ्गाबाट काठमाडौँ जाँदै गरेको बा२ख ६५९६ नम्बरको बस ‘ब्रेक’ फेल भएर दुर्घटना भएको बताइएको छ ।

दुर्घटनामा परि १९जना घाइते भएका छन् र उनीहरुको खुर्कोटस्थित अस्पतालमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिए । घटनाको विस्तृत विवरण आउन बाँकी नै छ ।


क्याटेगोरी : पालिका समाचार, गाउँ पालिका

तपाईको प्रतिक्रिया