Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपालिका समाचारकाठमाडौं प्लाजामा सर्दै महानगर

काठमाडौं प्लाजामा सर्दै महानगर


काठमाडौं । काठमाडौं महानगरपालिका काठमाडौं प्लाजामा सर्ने भएको छ । सबै सेवा एकै ठाउँबाट उपलब्ध गराउने उद्देश्यअनुसार महानगर काठमाडौं प्लाजामा सर्न लागेको हो ।

नेपाल ट्रष्टको स्वामित्वमा रहेको काठमाडौं प्लाजामा सर्नका लागि महानगर र ट्रष्टबीच बुधबार सहमति भएको छ । सहमतिपत्रमा महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी र ट्रष्टका सहसचिव विष्णुप्रसाद ढकालले हस्ताक्षर गरेका छन् ।


क्याटेगोरी : पालिका समाचार, महानगर
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया