Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठराजनितिशिर्ष दलका नेताहरुको बैठक बालुवाटारमा सुरु

शिर्ष दलका नेताहरुको बैठक बालुवाटारमा सुरु


काठमाडौं,राष्ट्रिय दल मान्यता प्राप्ता शिर्ष दलका नेताहरुको बैठक बालुबाटरमा सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनमत पार्टीका नेताहरु सहभागि रहेका छन् ।

बैडक संसद अबरुद्धको बिषय र सुनकाण्ड लगाएत पछिल्लो समय देखा परेका राजनितिक बिषयहरुमा केन्द्रीत रहेर छलफल हुन सक्ने बुझिएको छ ।


क्याटेगोरी : राजनिति

तपाईको प्रतिक्रिया