Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठराजनितियुवा संघ नेपाल ललितपुरको प्रवत्तामा अवाले चयन

युवा संघ नेपाल ललितपुरको प्रवत्तामा अवाले चयन


नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल ललितपुरको प्रवत्तामा रोकेश अवाले चयन भएका छन् । राष्ट्रिय युवा संघ नेपाल ललितपुरको १० औं जिल्ला अधिवेशनले अवालेलाई सर्वसहमत चयन गरेको हो ।

अधिवेशनबाट अध्यक्षमा आर.बि शर्मा,उपाध्यक्षमा सम्राट जंग केसी,सचिव बिक्रम थापा,सह सचिवद्वय बिरेन्द्र घिसिङ,अमिन महर्जन,कोषध्यक्ष सुदर्शन घिमिरे,युवा विज्ञ परिषद संजीव खडका,साईबर सर्कल प्रमुख बुद्ध तामाङ,युथफोर्स प्रमुख राजिव अधिकारी र अन्य सदस्य सहित ५१ जनाको कमिटी चयन गरेको छ ।

अधिवेशनमा राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेवे,एमालेका केन्द्रीय कमिटि सदस्य हरिकृष्ण व्यञ्जनकार,जिल्ला अध्यक्ष चिन लामा,जय गुरुङ लगायतका नेताहरुको उपस्थितिमा अधिवेशन सम्पन्न भएको छ ।

चयन भएका पदाधिकारीहरुको नामवली :

May be an image of text

May be an image of text

May be an image of text


क्याटेगोरी : राजनिति

तपाईको प्रतिक्रिया