नेम्वाङको पार्थिव शरीर दिउँसोपछि बालुवाटारस्थित निवासमा राखिने
काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको बुधबार बिहान ९ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्म उनको पार्थिव शरीरमा श्रद्धाञ्जली व्यक्त गर्नका लागि ललितपुरको च्यासलमै व्यवस्था मिलाइएको छ ।
बालुवाटारस्थित निवासमा नेम्वाङको पार्थिव शरीर दिउँसोपछि राखिने बताइएको छ । त्यहाँ उनका आफन्तजन, इष्टमित्र र परिवारका सदस्यबाट नेम्वाङप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको छ ।
नेम्वाङका छोराहरू विदेशबाट आइसकेपछि राजकीय सम्मानका साथ उनको अन्त्येष्टि बिहीबार पशुपति आर्यघाटमा गरिने छ । उनको सम्मानमा तीन दिनसम्म एमालेले पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ ।
क्याटेगोरी : राजनिति
ताजा अपडेट
- शुक्रबार १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गरिँदै
- कर्जा सुरक्षण कार्यक्रमलाई विविधीकरण गरी लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्छ : अर्थमन्त्री डा महत
- पार्टीका नाममा चलाइएका नक्कली सामाजिक सञ्जाललाई एमालेले कारबाही गराउने
- साउन र भदौमा पाँच अर्ब ४३ करोडको विद्युत् निर्यात
- श्रम आप्रवासनका सवाल सम्बोधन गर्न सरकारको ४७ बुँदे निर्णय
- युरोपका तीन देशमाथि व्यापार प्रतिबन्ध लगाउने युक्रेनको तयारी
- सेयर धितो कर्जा परिमार्जन हुने संकेत संगै बढ्यो सेयर बजार
- अमेरिकाको ऋण तीन सय ३० खर्ब डलर नाघ्यो
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया