Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठराजनितिजनताका गुनासा र सुझाव सुन्न रास्वपाले घरदैलो कार्यक्रम गर्ने

जनताका गुनासा र सुझाव सुन्न रास्वपाले घरदैलो कार्यक्रम गर्ने


काठमाडौं । प्रदेश र संघीय निर्वाचन सकिएको एक वर्ष पुगेको अवसरमा जनताका गुनासा र सुझाव सुन्न राष्ट्रिय स्वतन्त्र पार्टीले मंसिर २ देखि ४ गतेसम्म घरदैलो कार्यक्रम गर्ने भएको छ ।

महोत्तरीको जलेश्वरमा केन्द्रीय र संसदीय दलको बैठक मंसिर ११ देखि १३ गतेसम्म गर्न लागिएको छ । महामन्त्री ढकालले बैठकमा अधिवेशनको प्रक्रिया र विधि माथि छलफल हुने जानकारी दिएका छन् । सभापति रवि लामिछाने छलफलको एजेण्डामा राजनीतिक प्रतिवेदन पेश गर्ने रास्वपाले जनाएको छ ।


क्याटेगोरी : राजनिति

तपाईको प्रतिक्रिया