Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठराजनितिजनमत पार्टीका सतिश सिंह मुख्यमन्त्रीमा नियुक्त

जनमत पार्टीका सतिश सिंह मुख्यमन्त्रीमा नियुक्त


जनकपुर । जनमत पार्टीका सतिशकुमार सिंह मधेश प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । सिंहलाई मुख्यमन्त्रीमा शुक्रबार मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नियुक्त गरेकी हुन् ।

मुख्यमन्त्रीमा सिंह गठबन्धनका ५५ प्रदेश सभा सदस्यको समर्थनमा नियुक्त भएका हुन् । नवनियुक्त मुख्यमन्त्री सिंहलाई प्रदेश प्रमुख भण्डारीले शपथ गराउने कार्यक्रम तय गरिएको छ ।


क्याटेगोरी : राजनिति

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x