नेम्वाङलाई भोट माग्न एमाले नेताहरुले गरे नेकपा एसलाई आग्रह
काठमाडौं । नेकपा एमालेले राष्ट्रपति निर्वाचनमा आफ्ना उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई मत दिन एकीकृत समाजवादीलाई आग्रह गरेको छ ।
एमालेबाट राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङले बिहीबार नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसँग भेट गरी राष्ट्रपति चुनावमा एमाले उम्मेदवारलाई मतदान गर्न आग्रह गरेका हुन् ।
नेम्वाङसहित एमाले उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ बिहीबार एकीकृत समाजवादीको कार्यालय, आलोकनगर पुगेका थिए ।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरुलाई भेटेर एमाले नेताहरुले राष्ट्रपति निर्वाचनमा नेम्वाङलाई मत दिन आग्रह गरेका छन् ।
क्याटेगोरी : राजनिति
ताजा अपडेट
- महिला लघुवित्तको तालिम
- आत्मनिर्भर अर्थतन्त्रमा नागरिक समुन्नति
- सन्दर्भ पार्टी परित्याग : सम्बन्धित सबैको होस खोल्ने नै छ
- महालेखाको प्राविधिक परीक्षण स्वागतयोग्य
- इको प्यानलद्वारा मजदुरको स्वास्थ्य परीक्षण
- ‘समिट वुमन अफ द इयर’ सम्पन्न
- फाप्लुको जंगलबीचमा बनेको वृद्धाश्रमको भवन अलपत्र
- पर्यटन प्रवर्द्धनको लागि हनुमन्ते डाँडामा मेला
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
तपाईको प्रतिक्रिया