Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठराजनितिरास्वपा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दै

रास्वपा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दै


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको बैठक बसेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलि (सोमबार) प्रतिनिधिसभामा विश्वासको मत लिने तयारी गरेसँगै प्रचण्डलाई  विश्वासको मत दिने/नदिने निर्णय  लिनका लागि आज बैठक बोलाएको प्रवक्ता डा. ढकालको भनाइ छ ।

रास्वपाले सरकारबाट हटेपनि सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन । प्रदेशसभा निर्वाचनमा भाग नलिएको रास्वपाबाट प्रतिनिधिसभामा भने १९ सांसदको प्रतिनिधित्व छ ।

 


क्याटेगोरी : राजनिति

तपाईको प्रतिक्रिया