Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारविधेयक र नियमावली स्वीकृत गर्ने

विधेयक र नियमावली स्वीकृत गर्ने


हटौंडा । बागमती प्रदेशको मन्त्रिपरिषद्को बैठकले प्रदेशसभामा एउटा विधेयक पेस गर्ने र दुईवटा नियमावली स्वीकृत गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्री परिषद्को बैठकले उक्त निर्णय गरेको हो ।

बैठकले प्रदेश चिट्ठा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक स्वीकृत तथा प्रदेशसभामा पेस गर्ने स्वीकृतिको निर्णय गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री एवम् प्रदेश सरकारका प्रवक्ता गङ्गानारायण श्रेष्ठले राससलाई जानकारी निए । उनका अनुसार प्रदेश सञ्चारमाध्यम व्यवस्थापन (चौथो संशोधन) नियमावली स्वीकृति गर्ने निर्णय भएको छ । यसैगरी, प्रदेश उच्च शिक्षा नियमावली २०७९ स्वीकृत गर्ने निर्णय भएको उनले जानकारी दिए ।


क्याटेगोरी : प्रदेश समाचार, बागमती प्रदेश

तपाईको प्रतिक्रिया