दुई हजार चार बिन्दुमा खुम्चियो सेयर बजार
झण्डै छ अंकले ओरालो लाग्दा एक अर्ब ५६ करोडको सेयर खरिद बिक्री
काठमाडौं । सेयर बजार परिसुचक पुन ओरालो लागेको छ । अघिल्लो दिन १९ दशमलव ४२ अंकले खुम्चिएको बजार परिसुचक साताको दोस्रो कारोबार दिन आज सोमबार पाँच दशमलव ८९ अंकले खुम्चिएर दुई हजार चार दशमलव ४५ बिन्दुमा सिमित भएको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ ईन्डेक्स पनि एक दशमलव ९४ अंकले खुम्चिएर तीन सय ८३ दशमलव ६७ बिन्दुमा सिमित भएको छ ।
धितोपत्र बजारमा आज दुई सय ८४ वटा कम्पनीहरुको सेयर किनबेच भएका छन् । जसअन्र्तगत ७८ हजार चार सय २१ पटकको कारोबारमा ६५ लाख १६ हजार छ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही आधामा आज कुल कारोबार रकम एक अर्ब ५६ करोड ५५ लाख ७३ हजार चार सय ७१ रुपैंयाँमा सिमित भएको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) १३ वटा उपसमुहहरुको सेयर कारोबार भएका छन् । जसमध्ये जलबिद्युत र सामुहिक लगानी कोष उपसमुहको सुचक उकालो लागेका छन् भने बाँणिज्य बैंक,बिकास बैंक, फाईनान्स, जीवन बीमा, निर्जीवन बीमा सहितका ११ वटा उपसमुहहरुको सुचक ओरालो लागेर रातो देखिएको छ ।
क्याटेगोरी : शेयर बजार
ताजा अपडेट
- अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
- देशमा सुशासन कायम गर्न शान्ति समाजको जोड
- इजरायल र हमासबीच पुनः युद्धविरामका लागि प्रयास जारी रहेको कतारको भनाइ
- संसदीय सुनुवाइमा उजुरीकर्ता उपस्थित
- नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने अनुसन्धान अधिकृत बस्नेतविरुद्ध मुद्दा दर्ता
- विमानको आपतकालीन झ्यालको सिसा खस्यो
- दिगो पूर्वाधार विकासबाट मात्रै आर्थिक समृद्धि हासिल हुन्छ : मन्त्री ज्वाला
- (कोप २८) : ८३ अर्ब डलर परिचालनको घोषणा,कम विकसित मुलुक लाभान्वित हुने अपेक्षा
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया