काठमाडौं । चिरख्वा हाइड्रोपावर कम्पनीको साधारण सेयर (आईपीओ) को बाँडफाँट सम्पन्न भएको छ । कम्पनीका अनुसार कुल ८५ हजार नौ सय ३० जना सर्वसाधारणले १० कित्ताका दरले कम्पनीको साधारण सेयर पाएका हुन् ।
कम्पनीले एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी आठ करोड ५९ लाख ३० हजार रुपैयाँ बराबरको आठ लाख ५९ हजार तीन सय कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो । कूल ११ लाख ३१ हजार नौ सय ३६ आवेदन स्वीकृत भएकोमा ८५ हजारले मात्रै साधारण शेयर पाएका छन् ।
कम्पनीले बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङमार्फत् यही असोज २३ गते देखि छिटोमा असोज २६ गते र ढिलोमा कात्तिक तीन गतेसम्मको समय सीमा तोकेर साधारण सेयरको बिक्री आह्वान गरेको थियो ।
क्याटेगोरी : शेयर बजार
ट्याग : #Page 10
ताजा अपडेट
- सामान्य अंकले आर्लियो सेयर बजार
- इन्टरमोडल यातायात विकास समिति र ट्रान्स नेपाल टि आर एस लोजिपार्कबीच सम्झौता
- ११ कार्टुन सुकमेल सुख्खा बन्दरगाह भन्सारबाट चोरी
- प्रधानन्यायाधीशद्वारा नवनियुक्त अध्यक्ष तथा सदस्यहरूलाई शपथ
- जिल्ला अदालत कास्कीद्वारा सहकारीका सञ्चालकसहित ३० जनाविरुद्ध पक्राउ पुर्जी जारी
- झापाको मेचीनगरदेखि गौरीगञ्जसम्मको नेपाल-भारत सीमा स्तम्भको मर्मत सुरु
- रसुवागढी नाकाबाट चार महिनामा आठ जना पक्राउ
- हुम्ला र मुस्ताङमा बिहानैदेखि हिमपात सुरु
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया